 
	    काठमाडौं । गोविन्द सिंह भण्डारीले निर्देशन गरेको चलचित्र ‘प्रेमा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ ।
त्रिकोणात्मक सम्बन्धलाई चित्रण गरिएको चलचित्रमा अभिनेता अरुण क्षेत्री तथा अभिनेत्रीद्वय शुभेक्षा र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् ।
चलचित्रमा अरुण, शुभेच्छा र सृष्टिको अलवा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बास्तोला, महान थापा, रोशनी स्याङबो र प्रकाश बस्नेत लगायतको अभिनय रहेको छ ।
निर्देशक भण्डारीकै लेखन रहेको चलचित्र बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्माण गरिएको हो । चलचित्र निर्देशक भण्डारी र विवेक घिमिरेले संयुक्त रुपमा निर्माण गरेका हुन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्