Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


बिन्दवासिनी म्युजिकका सञ्चालक रेग्मीविरूद्ध मुद्दा दर्ता


884
Shares

काठमाडौं । बिन्दवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीविरूद्ध मुद्दा दर्ता भएको छ।

बिहीबार काठमाडौं जिल्ला अदालतमा रेग्मीविरूद्ध मुद्दा दर्ता भएकाे हो।

सरकारी वकिल कार्यालय काठमाडौंले रेग्मीविरूद्ध मुद्दा दर्ता भएकाे गरेकाे प्रहरी प्रधान कार्यालयले जनाएकाे छ।

गत फागुन ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई पक्राउ गरेको थियो।

सामाजिक सञ्जालमा विभिन्न कलाकारहरूमाथि चरित्र हत्या गरेको आरोप उनीमाथि छ।