Logo २६ जेष्ठ २०८३, मंगलबार | Wed Jun 10 2026


बिन्दवासिनी म्युजिकका सञ्चालक रेग्मीविरूद्ध मुद्दा दर्ता

काठमाडौं । बिन्दवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीविरूद्ध मुद्दा दर्ता भएको छ। बिहीबार काठमाडौं जिल्ला अदालतमा रेग्मीविरूद्ध मुद्दा दर्ता भएकाे हो। सरकारी वकिल कार्यालय काठमाडौंले रेग्मीविरूद्ध मुद्दा दर्ता भएकाे गरेकाे

विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक रेग्मी पक्राउ

काठमाडौं । विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी सोमबार बिहान पक्राउ परेका छन् । सामाजिक सञ्जाल मार्फत् विभिन्न कलाकारविरुद्ध अपशब्द प्रयोग गरेको तथा लाञ्छना लगाएको आरोपमा रेग्मीलाई प्रहरीको केन्द्रीय साइबर