
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सहमतिमै राष्ट्रपति चयन भए हुन्थ्यो भन्ने चाहेको बताउनु भएकाे छ ।
प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा बिहीबार प्रधानमन्त्री दाहालले यस्ताे बताउनु भएकाे हाे ।
उहाँले भन्नुभयाे,’सभामुख र उपसभामुखमा निर्वाचन हुने अवस्था भए पनि राष्ट्रपति र उपराष्ट्रपतिमा भने सहमतिको प्रयास हुन्छ।’
प्रतिक्रिया दिनुहोस्