 
	    काठमाडौं । गायिका विनिसा पौडेलको स्वर रहेको मलाई जिन्दगी काट्नु छ‘ बोलको गीत सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतको भिडियोमा मेक्सम खाती, विशाल नेपाली, स्मारिका ढकाल, सामरिका ढकालको अभिनय रहेको छ ।
गीतमा विशाल नेपाली, विजय सुनारको शब्द, विशाल नेपालीको सङ्गीत तथा विजेश्वर राज तण्डुकारको एरेन्ज छ ।
भिडियोमा एक प्रेमिल जोडीको रोमान्टिक प्रेम कहानीलाई देखाइएको छ । दिनेश पराजुलीको छायाँकन, अमृत चापागाईँको सम्पादन रहेको भिडियोको निर्देशन विशाल नेपालीले गरेका हुन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्