
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दलहरुको विश्वासको मत र समर्थनले थप चुनौति थपिएको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मतमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै दाहालले दुई दलबाहेक सबै दलहरुले विश्वासको मत दिनेमा आफूले नसोचेको भन्दा ठूलो खुसी प्राप्त भएको बताउनुभयो ।
उहाँले असाधारण र ऐतिहासीक समर्थन पाएको बताउनुभयो । उहाँले आज आएर मैले न्याए पाएकी भन्ने लागेको बताउनुभयो । विश्वासको मतमा समर्थन पाउदा यो समर्थनले ठूलो न्याय पाएको अध्यक्ष दाहालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्