 
	    स्याङ्जा । स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेकपा (एमाले) की नेता सीता कुमारी सुन्दास विजयी हुनु भएको छ ।
सुन्दास १४ हजार ६ सय ९० मतसहित विजयी हुनुभएको हो । सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की अमृता थापालाई १ हजार ४ सय २४ मतान्तरले हराउँदै उहाँ विजयी हुनुभएको हो ।
निकटतम् प्रतिद्वन्द्वी अमृता थापाले १३ हजार २ सय ६६ मत प्राप्त गर्नुभएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्