
काठमाडौं । इन्डियन–अमेरिकन र्यापर ‘राजा कुमारी’ यही डिसेमबर ३ मा नेपाल आउने भएकी छिन ।
डिसेम्बर ४ मा काठमाडौंको ठमेलमा रहेको क्लब फरेनहाइटमा आयोजना हुने कन्सर्टमा सहभागी हुन उनी नेपाल आउन लागेकी हुन् । राजा कुमारीले काठमाडौंवासीलाई हिन्दी तथा अंग्रेजी गीतमा नचाउनेछिन् ।
उनी दिल्ली हुँदै नेपाल आउनेछिन् । उनलाई नेपाल ल्याउँनुको कारण विश्वमा नेपाल कोरोनाको महमारीबाट मुक्त हुँदै गएको सन्देश दिनु रहेको आयोजकको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्