 
	    काठमाडौं । नायिका वर्षा शिवाकोटी हट एण्ड बोल्ड पोजमा खासै रुची राख्दिनन् । उनका अधिकांश तस्वीर सामान्य लाग्छन् ।
तर यसपटक उनको तस्वीरले सिने बजार पिटेको छ । चलचित्र छायांकनका लागि ग्रीस पुगेकी वर्षाले ग्रीसको सेन्टोरिनीबाट इन्स्टाग्राम र फेसबुकमा आफ्ना केही ‘बोल्ड तस्वीर’ सेयर गरेकी छन् ।
यीनै तस्वीरका कारण उनलाई धेरै नकरात्मक र थोरै मात्र सकरात्मक कमेन्टहरु आइरहेका छन् ।

उनलाई कतिपयले भनेका छन्–‘एउटा सरल स्वभावको कलाकारिता र एउटा राम्रो छवि एउटा तस्वीरका कारण धरापमा नपरोस ।’
अरुण लामाको चलचित्र ‘चालबाज’को छायांकनका क्रममा ग्रीसमा रहँदा उनको हट पोजले बजार तताएको हो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्