 
	    बागलुङ । बागलुङमा गएराती चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको छ भने ६० वर्षीय सहबीर नेपाली, १८ वर्षीया विपना नेपाली र ५७ वर्षीय लालबहादुर नेपाली घाईते भएका छन् । उनीहरूको जैदी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्