Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


एआइजीको जिम्मेवारीमा हेरफेर


0
Shares

काठमाडौं । सरकारले पाँचजना एआईजीको सरुवा तथा पदस्थापन गरेको छ । गृह मन्त्रालयले गरेको प्रस्ताव मन्त्रीपरिषद्ले हेरफेर गरेको छ।

सरुवा सूची अनुसार एआइजी हरिबहादुर पालको कार्य विभाग, निरजबहादुर शाहीको अपराध अनुसन्धान विभाग, प्रद्युम्न कार्कीको महानगरीय प्रहरी कार्यालय, विश्वराज पोखरेलको प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएको छ ।

यस्तै भर्खरै बढुवा भएका सहकुलबहादुर थापालाई मानव स्रोत तथा प्रशासन विभागमा पदस्थापन गरिएको छ ।