२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


थप २८८ संक्रमित, १२७ संक्रमणमुक्त


0
Shares

काठमाडौं, चैत २७ । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा २८८ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ३ सय ८८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७१ जनाको पीसीआर परीक्षण भएको छ ।

२४ घण्टामा १२७ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ७३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।

हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३८ छ ।