 
	    काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अरब गणतन्त्र इजिप्टका राजदूत इमान मुस्तफा अब्दु अहमदबीच भेटवार्ता भएको छ ।
बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा द्वीपक्षीय सम्बन्धलाई लिएर कुराकानी भएको परराष्ट्र मन्त्रालयकी प्रवक्त सेवा लम्सालले जानकारी दिनुभयो ।
राजदूत अहमदको कार्यकाल सकिन लागेको हुनाले उहाँहरूको भेट नियमित भेट भएको लम्सालको भनाइ छ ।
राजदूतहरूले आफ्नो कार्यकाल सुरु भएपछि र अन्त्य हुनुअघि परराष्ट्रमन्त्री लाई भेट्ने परम्परा रहेको उहाँले जानकारी दिनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्