 
	    काठमाडौ । नेपाल विद्यार्थी संघले सरकारको विरोधमा आयोजना गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
सरकार सर्वसत्तावादी बन्दै गएको भन्दै राजधानीको माइतीघर मण्डलादेखि बानेश्वरसम्म नेवि संघले गरेको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको हो ।
प्रदर्शनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको थियो भने प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका थिए ।
यसैबीच, नयाँ शक्ति पार्टीका कार्यकर्ताले पनि आज सरकार विरुद्ध प्रदर्शन गरेका छन् ।
राजधानी सडकमा फोहोर थुप्रिएर बढेको दुर्गन्ध, सरकारको कार्यशैली तथा डा गोविन्द केसीका मागप्रतिको रवैयाको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्