 
	    सिन्धुली, साउन ३२ । कोरोना भाइरसको संक्रमण बढेपछि सिन्धुलीका ६ वटा स्थानीय तहमा सटडाउन गरिएको छ ।
सिन्धुलीका नौं स्थानीय तहमध्ये कमलामाई नगरपालिका, दुधौली नगरपालिका सहित सुनकोसी, मरिण, फिक्कल र गोलन्जोर गाउँपालिकामा कम्तिमा एकदेखि दुई सातासम्मका लागि सटडाउन गरिएको हो ।
सिन्धुलीका मुख्य सडकहरु विपी राजमार्ग, मध्यपहाडी राजमार्ग र मदनभण्डारी राजमार्ग तथा छेउछाउका होटलहरु पूर्ण रुपमा बन्द गरिएको छ ।
हरिहरपुरगढी, तिनपाटन, फिक्कल र घ्याङलेख गाउँपालिकामा भने कोरोना संक्रमणविरुद्ध उच्च सतर्कता अपनाएको जनाइएको छ ।
सिन्धुलीमा कोरोना संक्रमितको संख्या ३३ पुगेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्