नदी किनारमा बालक मृत भेटिए • Image Khabar Image Khabar


नदी किनारमा बालक मृत भेटिए


Imagekhabar
२० श्रावण २०७७, मंगलवार १२:२५

नदी किनारमा बालक मृत भेटिए

बैतडी । दोगडाकेश्वर गाउँपालिकास्थित चौलानी नदी किनारमा एक बालक मृत फेला परेका छन् ।

बैतडीको दोगडाकेदार गाउँपालिका– ६ चम्तडीस्थित चौलानी नदी किनारमा अन्दाजी ५ वर्षीय बालकको शव फेला परेको हो ।

बालकको पहिचान हुन नसकेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभो ।

गएराति बालकको शव नदीले बगाएर ल्याएको अवस्थामा नदी किनारमा फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस्