
बैतडी । दोगडाकेश्वर गाउँपालिकास्थित चौलानी नदी किनारमा एक बालक मृत फेला परेका छन् ।
बैतडीको दोगडाकेदार गाउँपालिका– ६ चम्तडीस्थित चौलानी नदी किनारमा अन्दाजी ५ वर्षीय बालकको शव फेला परेको हो ।
बालकको पहिचान हुन नसकेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभो ।
गएराति बालकको शव नदीले बगाएर ल्याएको अवस्थामा नदी किनारमा फेला परेको हो ।
प्रतिक्रिया दिनुहोस्