Logo २६ भाद्र २०८३, शुक्रबार | Sat Sep 12 2026


नदी किनारमा बालक मृत भेटिए

बैतडी । दोगडाकेश्वर गाउँपालिकास्थित चौलानी नदी किनारमा एक बालक मृत फेला परेका छन् । बैतडीको दोगडाकेदार गाउँपालिका– ६ चम्तडीस्थित चौलानी नदी किनारमा अन्दाजी ५ वर्षीय बालकको शव फेला परेको हो