 
	    विरगञ्ज, साउन १३ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमणललाई फैलिन नदिन सीमामा अझ बढी कडाइ गर्न निर्देशन दिनुभएको छ ।
वीरगन्ज उद्योग वाणिज्य संघको आयोजनामा भएको छलफलमा उहाँले कोरोना नियन्त्रणका लागि सरकारले सबै सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुले सघ, प्रदेश र स्थानीय सरकारलगायत सरोकारवाला पक्षको उदासिनताका कारण वीरगन्जमा कोरोनाको संक्रमण समुदाय स्तरमा पुगेको आरोप लगाएका थिए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्