
फाइल तस्विर
	    तनहुँ, साउन ६ । पृथ्वी राजमार्ग अन्र्तगत तनहुँका विभिन्न ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
आबुखैरेनी, गुणादी, मार्किचोक, दमौलीलगायतका ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएका ह्न ।
बिहानदेखि राजमार्गका विभिन्न ठाउँमा खसेको पहिरो पन्छाउन डोजर परिचालन गरेपनि सबै पहिरो हटाउन नसकिएको प्रहरीले जनाएको छ ।
निरन्तरको बर्षाले पहिरो खस्दा बन्दीपुर गाउँपालिका–१ नाहालामा सडक नै भासिएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्