Logo ३० फाल्गुन २०८२, शनिबार | Sun Mar 15 2026


दैलेखमा स्वास्थ्यकर्मी सहित ४३ जनामा कोरोना


0
Shares

दैलेख, असार १२ । दैलेखमा सुरक्षाकर्माी, स्वास्थ्यकर्मी र स्थानीयतहका कर्मचारी गरि ४३ जनामा कोरोना संक्रमण देखिएको छ ।

दैलेखका ११ वटै स्थानीय तहमा गरी कोरोना संक्रमितको संख्या ७ सय ६५ पुगेको छ ।

तीमध्ये ३ सय ६१ जना डिस्चार्ज भइसकेका छन् ।