२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


ब्वाइज युनियन सेमिफाइनलमा


0
Shares

पाँचथर, वैशाख ७ । पाँचथरको यासोकमा जारी प्रथम कुम्मायक–कुस्सायक आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा ब्वाइज युनियन काठमाडौं सेमिफाइनलमा पुगेको छ ।

मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा कन्चनजंघा क्लब सिलगुडी, भारतलाई २—१ ले पराजित गर्दै ब्वाइज युनियनले सेमिफाइनल यात्रा तय गरेको हो ।