१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


तमोर थुनिएर बनेको तालको अवस्था अझै उस्तै, गाउँमा संन्त्रास


0
Shares

ताप्लेजुङ, असार २८ । ताप्लेजुङको सावादिन गाविसमा शनिवार गएको पहिरोले तमोर नदी थुनिएर बनेको तालको अबस्था अझै उस्तै रहेको छ ।

नदि थुनिएर करीव ६ सय मिटर लम्बाई र २ सय मिटर चौडाईको ताल बन्दै फुरुम्बु तर्फको भाग बाट जमिन कटान गरी नदी बगिरहेको छ ।

नाक्ला भीरबाट पहिरोसँगै ठुला–ठुला चट्टान झरेर नदी थुनिएको हो । थुनिएको भाग खुल्न नसक्दा नदी किनाराका स्थानीय अझै त्रशित छन ।