ताप्लेजुङ, साउन १२ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको ७ बुँदे सहमति खारेज गरे एमाले सरकारमा सहभागी हुने बताएका छन् ।
बुधबार प्रेस चौतारी ताप्लेजुङले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिलेकै अवस्थामा सहमतीय सरकारको सम्भावना नरहेको र कांग्रेस र माओवादीले सहमतीय सरकार गठन गर्न चाहे ७ बुँदे सहमति खारेज गर्नुपर्ने जिकिर गरे ।










प्रतिक्रिया दिनुहोस्