Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


यी हुन् माओवादी केन्द्रका मन्त्री


0
Shares

                                                        फाइल फोटो

काठमाडौं, साउन २० । सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रबाट पहिलो चरणमा मन्त्री हुने तीनजनाको नाम टुंगो लागेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले पद तथा गोपनीयताको शपथग्रहण गरेसँगै माओवादी केन्द्रका अरु तीनजनाले मन्त्रीको शपथ लिन लागेका हुन् ।

यसरी शपथ लिनेहरुमा कृष्णबहादुर महराले उपप्रधान एवं अर्थ, दलजीत श्रीपालीले युवा तथा खेलकुद र गौरीशंकर चौधरीले कृषिमन्त्रीको शपथ लिने तय भएको हो ।