२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


लोडसेडिङ घट्यो (तालिकासहित)


0
Shares

काठमाडौं, साउन २७ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ कटौती गरेको छ ।

परिवर्तित तालिकाअनुसार अब सातामा साढे ४८ घण्टा विद्युतभार कटौती हुने छ । यसअघि हप्तामा ६३ घण्टा विद्युतभार कटौती हुँदै आएको थियो ।

प्राधिकरणका अनुसार अब हप्तामा एक दिन ६ घण्टा, एक दिन सात घण्टा, दुई दिन ८ घण्टा र तीन दिन साढे ६ घण्टा लोडसेडिङ हुनेछ ।

 

तालिका: