२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


लेखा समिति सभापति जनार्दन शर्माको राजीनामा


0
Shares

                                                        फाइल फोटो

काठमाडौं, साउन २८ । व्यवस्थापिका–संसद सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्माले आफ्नो पदबाट राजीनामा दिने जानकारी दिएका छन् ।

समितिको शुक्रबारको बैठकको प्रारम्भमा उनले सो जानकारी गराउँदै बदलिँदो राजनीतिक परिस्थितिमा आफूले पदबाट राजीनामा दिन लागेको बताए ।

दोस्रो संविधानसभाको निर्वाचनपछि गठन भएको व्यवस्थापिका–संसदअन्तर्गत्को सो समितिको सभापति पदमा शर्मा सर्वसम्मत चयन भएका थिए । रासस