 
	    काठमाडौं, साउन ३० । सम्पत्तिमाथिको अधिकारमा नेपाल ९७ औं स्थानमा रहेको छ ।
वासिङ्टन डिसीस्थित प्रपर्टी राइट अलायन्सको प्रकाशन अन्तर्राष्ट्रिय सम्पत्तिमाथिको अधिकार सूचकमा यो बर्ष नेपाल ९७ औं स्थानमा परेको हो ।
१० पूर्णाङ्कमा साढे ४ अंक हासिल गरी नेपाल उक्त स्थानमा परेको प्रपर्टी राइट अलायन्सको नेपाली पार्टनर संस्था समृद्धि फाउण्डेसनले जनाएको हो ।
आर्थिक समृद्धि र सम्पत्तिमाथिको अधिकारबीच महत्वपूर्ण सम्बन्ध रहेको बताइन्छ । विकासशील राष्ट्रहरुमा सम्पत्तिमाथिको अधिकार साधारणतया फितलो रहने गरेको छ भने विकसित देशहरुमा बलियो रहने गरेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्