
काठमाडौं, भदौ ९ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले अहिलेके अवसरलाई सदुपयोग गर्दै मधेस, पहाड र हिमाललाई मिलाएर देशलाई एकताबद्ध बनाउने बताएका छन् ।
विभिन्न समूहमा रहेका माओवादी महिलाहरुको एकताका लागि आयोजना गरिएको भेलालाई विहीबार राजधानीमा सम्बोधन गर्दै दाहालले प्राप्त उपलब्धि रक्षा गर्नेबेला आएको बताए ।
सशस्त्र युद्वमा महिलाको सहभागिता नभएको भए परिवर्तन सम्भव थिएन भन्दै उनले ठूलो त्याग र बलिदानबाट पाएका उपलब्धि जोगाउनेतर्पm लाग्न महिलाहरुलाई आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्