
पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राजनीतिक प्रक्रियाप्रति कटाक्ष गर्दै विज्ञप्ति जारी गरेको भोलिपल्ट बिहीबार बसेको मन्त्रिपरिषदले पुरानो फाइल पल्टाउन सक्ने संकेत गरेको छ ।
१४ वर्षसम्म हत्याकाण्ड रहस्यमै रहेको भन्दै बैठकमा मन्त्रीहरुले फेरि छानविन गर्नुपर्ने बताएका छन् ।
पूर्वराजा ज्ञानेन्द्रले सीमा बाहिर गएर वक्तव्यवाजी गरेको र यसमा षडयन्त्र लुकेको सरकारको आशंका छ । –नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया दिनुहोस्