
बैंकसँग चारओटा विकास बैंकहरु इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेसनल डेभलपमेन्ट बैंक गाभिइ आइतबारदेखि एकीकृत वित्तीय कारोबार शुभारम्भ भएको थियो ।
यसरी गाभ्ने/गाभिने प्रक्रियाका लागि गरिएकोे अन्तिम सम्झौतामा उल्लेखित व्यवस्थाबमोजिम राष्ट्र बैंकबाट अनुमोदन भएको एनसीसी बैंकको तदर्थ सन्चालक समितिलाई सोमबार राष्ट्र बैंकबाट तोकिएको व्यवस्थापन समितिबाट व्यवस्थापन हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्