१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


ग्रामिण सडकको दुरावस्थाले यात्रा जोमिखपूर्ण बन्दै (भिडियो)


13
Shares

कृषिजन्य उत्पादनलाई बजारको पहुँचमा पु¥याउने उद्देश्यले ग्रामिण सडक निर्माण गर्ने गरिएको छ । तर, त्यस्ता सडकको स्तरोन्नति नहुँदा चालक, यात्रु र स्थानीय सास्ती खेप्नु परेको छ ।
सुर्खेत सदरमुकाम वीरेन्द्रनगरबाट पूर्वी तथा उत्तरी भेगका गाविसमा जोड्न निर्माण गरिएको धुलियाविट–भेडावारी सडकखण्डको अवस्था पनि उस्तै छ ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस् ।