पहिलो लेगमा म्यानचेस्टर युनाइटेडको जित « Image Khabar


पहिलो लेगमा म्यानचेस्टर युनाइटेडको जित


Imagekhabar
२७ पुष २०७३, बुधबार ०७:१२

सेमिफाइनल पहिलो लेगमा हात पारेको जितसँगै जोजे मौरीन्होको प्रशिक्षणमा रहेको म्यानचेस्टर युनाईटेड फाइनल नजिक पुगेको छ ।

गएराति आफ्नै मैदानमा भएको खेलमा म्यानचेस्टर युनाईटेडलाई विजयी गराउन हुँवा माटा र मराउने फेलियानीले एक–एक गोल गरे ।

दोस्रो लेगको खेल दुई हप्तापछि हल सिटीको मैदानमा हुनेछ ।

लिग कप फुटबलको दोस्रो सेमिफाईनल खेलमा आज राति साउथह्यम्पटन र लिभरपुल भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्