
फाइल फोटो
सरस्वती अधिकारीको घरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर पड्किएको हो ।
घाइते भएकामध्ये रुदु थापा र बसन्धरी पौडेलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
अरु तीन जनाको अवस्था भने सामान्य रहेको जनाइएको छ । उनीहरुको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्