 
	    काठमाडौंका विभिन्न स्थानमा चोरी–डकैती र लुटपाटमा संलग्न रहेको आरोप लागेका मगरको साथबाट नगद तीन लाख रुपैयाँ, मन्दिरा अधिकारीको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र, मोबाइल ४ थान, लुटपाटमा प्रयोग गर्ने ज्याकेट तथा जुत्ताहरु र एककला भण्डारीको नागरिकता बरामद भएको प्रहरीले जनाएको छ ।
यसअघि पनि पटक–पटक पक्राउ पर्दै छुट्दै गरेका मगर पटके लुटेरा भएको प्रहरीले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्