स्वस्थानी ब्रत आरम्भ (फोटोफिचर) « Image Khabar


स्वस्थानी ब्रत आरम्भ (फोटोफिचर)


Imagekhabar
२८ पुष २०७३, बिहीबार १३:२३

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक मनाईने स्वस्थानी ब्रत बिहीबारदेखि सुरु भएको छ। यस अवसरमा एक महिनासम्म साँखुस्थित शाली नदीमा माघस्नानसहित माधवनारायण मेला लाग्दछ। यसै अवसरमा साँखुको शाली नदीमा बिहीबार ब्रतालुहरुको भिड । फोटो : सुनिल/ ईमेजखबर

प्रतिक्रिया दिनुहोस्