
सन् २०१४ को अप्रिलमा गराइएको बम आक्रमणमा दोषी पाइएका उनीहरुलाई गोली हानी मृत्युदण्ड दिइएको अधिकारीहरुले जनाएका छन् ।
बहराइनमा राजनीतिक अधिकारको माग गर्दै शिया समुदायले शुरु गरेको सन् २०११ को क्रान्ति पछि यो पहिलो मृत्युदण्ड हो ।
सुन्नी शासित बहराइनमा केही वर्ष यता शिया आलोचकहरु विरुद्ध दमन गरिएको समाचार प्रकाशमा आएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्