Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


ओलीसँग टेलिफोन वार्तालगत्तै देउवा एकाएक सक्रिय


0
Shares

मधेसी मोर्चाका नेताहरुलाई आइतबार आफ्नै निवास बुढानिलकण्ठमा भेटेर देउवाले संविधान कार्यान्वयनका लागि संशोधन प्रस्ताव पारित गरेर मात्र निर्वाचनमा जाने आफ्नो दलको रणनीति रहेको भन्दै त्यसमा सघाउन मधेसी नेताहरुलाई आग्रह गरेका थिए ।

उनले आइतबार बिहानमात्रै प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन वार्ता गरेका थिए । लगत्तै देउवा बालुवाटार पुगी प्रधानमन्त्री दाहालसँग परामर्श गरेका थिए । –अन्नपूर्ण पोस्ट दैनिकबाट