
आँधीपछिको वर्षाका कारण विभिन्न स्थानमा बाढी आएको छ । लस एन्जेलस्मा सयौं घर खाली गरिएको छ ।
सहरको अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ । विद्युत्सेवा अवरुद्ध भएको छ । यो आँधी पछिल्लो ६ वर्षयताकै बलियो भएको बताइएको छ ।
क्यालिफोर्नियामा पाँच वर्षयताको खडेरीपछि आएको वर्षाका कारण रित्तिएका रिजर्भायरहरु भने भरिएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्