
देशभरीका मुसहर समुदायले वर्षौदेखि घर बनाई भोग चलन गर्दै आएको जग्गाको लालपुर्जा पाउनुपर्ने लगायतका माग राखेर प्रदर्शन गरेका हुन् ।
गाउँ/गाउँवाट राजविराजमा जम्मा भएका हजारौं मुसहरहरुले मुसहर आयोग गठन, जनता आवासको ग्यारेन्टी, शैक्षिक वेरोजगारीलाई भत्ता दिनुपर्ने लगायतका माग राखेका छन् ।
नेपाल राष्ट्रिय मुसहर संघको अगुवाईमा आजै जिल्ला प्रसाशन कार्यालयमा ज्ञापन पत्र समेत वुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस्