
त्यसक्रममा पूर्वप्रधानमन्त्री ओलीले स्वर्गीय मदन भण्डारीको नाममा निर्मित मदन कुटी र डा. भट्टराईले अरनिको कुटीको उद्घाटन गरे ।
यसैगरी, राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष डा. गौरीशंकर लालदास, संस्कृतिविद् सत्यमोहन जोशी, सावित्री थापा र इन्दिरा मानन्धरलगायतले स्वर्गीय महेन्द्रनारायण निधिको नाममा निर्मित कुटीको उद्घाटन गरे ।
सो अवसरमा गुरु नानकदेव सेवा सोसाइटी इन्टरनेसनल क्यालिफोर्नियाका अध्यक्ष मञ्जित सिंह खाल्साले मन्तव्य राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्