२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


दृष्टिविहीन महिला गिट्टी कुटेर गुजारा गर्दै (भिडियो)


0
Shares

जन्मेको तीन वर्षमै दुवै आँखाको ज्योति गुमाएकी ताप्लेजुङ सान्थाक्राकी लाक्पा खाङ्डु शेर्पा विहान बेलुकाको छाक टार्न अहिले सडकमा गिटी कुटिरहेकी छन् ।

५३ बर्षीय लाक्पा खाङ्डु शेर्पाको ढुंगा कुट्नु अहिले दैनिकी बनेको छ । चामल किन्ने पैसासमेत नहुँदा दुई महिनादेखि चाउचाउ र विस्कुटको भरमा दिन काटिरहेको उनको दुखेसो छ ।
आफूसँग भएको रकम घर धनीलाई दिंदा ठीक हुने उनी बताउँछिन् ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्