
सो पार्टीका रामचन्द्र दाहालले दुई हजार ८० मत ल्याएर गाउँपालिकाको प्रमुखमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भीमसेन घिमिरेले एक हजार ७२२ मत प्राप्त गरेका छन् ।
यस्तै, उपप्रमुखमा एमालेका कमला तामाङले दुई हजार २६३ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका सुशीला अधिकारीले एक हजार ३९९ मत प्राप्त गरेकी छन् । रासस
प्रतिक्रिया दिनुहोस्