
किशोरी मृत्यु घटनाको विषयलाई लिएर नवलपरासी कावासोती नगरपालिका– १६ डण्डाका स्थानीयहरुले आइतबार दिउँसोदेखि इलाका प्रहरी कार्यालय कावासोती घेराउ गर्दै राजमार्ग अवरुद्ध गरेका थिए ।
घटनाको छानविन हुने बताए पनि आक्रोशित स्थानीय नहटेपछि प्रहरीले साँझ हवाई फायर गरेर राजमार्ग सुचारु गरेको हो । त्यस क्रममा दुई राउण्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्