२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


वीरेन्द्रनगरमा प्रहरीको गाडी दुर्घटना, १ जनाको मृत्यु, २५ घाइते


0
Shares

२५ जना घाईते भएका छन् । मृत्यु हुनेमा रुकुम घर भएका प्रहरी जवान तारा चन्द छन् ।

आज विहान ना १ ग ४७६ नम्बरको मिनी जीप अनियन्त्रीत हुँदा सडकबाट करिब २ सय मिटर तल खसेको हो ।

दुर्घटनामा परी घाइते भएकाको वीरेन्द्रनगरको देउती अस्पताल र मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ ।

dateh