
मनहरी गाउँपालिकामा खोलाको बाढी पसेको छ । वस्तीमा बाढी पसेपछि सयौं सर्वसाधारण विचल्लीमा परेका छन् ।
यसैगरी, शनिबारदेखि परेको अविरल वर्षाले त्रिभुवन राजपथको बागजोरा, हेटौंडा–नारायणघाट सडकखण्डको मनहरी, लोथर, स्थानीय थानभर्याङ र हेटौँडा-वीरगञ्ज सडकखण्डको रातमाटेमा आइतबार बिहान पहिरो जाँदा हेटौंडा–वीरगन्जतर्फको यातायात सेवा अवरुद्ध रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दवाडीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्