२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


दक्षिण कोरियाले दुई करोड ४० लाख सहयोग गर्ने


0
Shares

नेपाल सरकारको अनुरोधमा कोरिया सरकारले उक्त रकम नेपाल सरकारलाई प्रदान गर्न लागेको काठमाडौंस्थित दक्षिण कोरियाली राजदूतावासले जनाएको छ ।

उक्त रकमबाट नेपाल सरकारलाई आपत्कालीन राहतका प्रयासमा योगदान गर्न केही सहयोग पुग्ने अपेक्षा कोरिया सरकारले गरेको उक्त दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रासस