२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘संखुवासभामा दुई निर्वाचन क्षेत्र बनाउन दबाब आवश्यक’


0
Shares

निर्वाचन क्षेत्र निर्धारण सरोकार समिति संखुवासभाले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संविधानको धारा २८६ को उपधारा ५ ले जनसंख्या र भूगोल मुख्य आधार मान्ने भनेपनि संखुवासभा भने मारमा परेको जनाएका हुन् ।

कार्यक्रममा सरोकार समितिका संयोजक डा. रमेश ढुंगेलले संखुवासभा भौगोलिकरुपमा मुलुककै सम्पन्न जिल्ला भएको भन्दै क्षेत्र निधारण आयोगले दुई निर्वाचन क्षेत्र बनाउनुपर्ने माग गरे ।

ढुंगेलले संखुवासभामा दुई निर्वाचन क्षेत्र बनाउन निर्वाचन क्षेत्र निर्धारण आयोगलाई दबाब दिनुपर्ने पनि बताए ।