नेपाली समयअनुसार आज साँझ सवा ५ बजे हुने पहिलो खेलमा वर्नमाउथ र म्यानचेस्टर सिटी भिड्दै छन् ।
त्यसैगरी पौने ८ बजे चार वटा खेल हुने छन् । क्रिस्टल प्यालेस र स्वान्सी सिटी, हडर्सफिल्ड टाउन र साउथह्याम्पटन भिड्दा सोही समयमा न्यूक्यासल युनाइटेड र वेस्टह्याम युनाइटेड तथा वार्ट फोर्ड र ब्राइटनबीच प्रतिस्पर्धा हुँदै छ ।
आजै राति सवा १० बजे अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर युनाइडेड र नवौं स्थानमा रहेको लेस्टर सिटीबीच पनि प्रतिस्पर्धा हुने छ ।









प्रतिक्रिया दिनुहोस्