Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


रियल मड्रिड विजयी


0
Shares

रियल मड्रिडले रियल सोसियाडाडलाई उसकै मैदानमा ३–१ ले पराजित गरेको हो ।

खेलमा रियललाई विजयी गराउने ग्यारेथ बेल र बोर्जा मायोरलले १–१ गोल गर्दा अर्को एक गोल रियलले उपहार पाएको थियो ।

जितसँगै जारी सिजनमा खेलेका चार खेलमा २ मा जित र २ मा बराबरी गरेको रियल मड्रिड ८ अंकका साथ चौथो स्थानमा उक्लिएको छ ।

शतप्रतिशत जित निकालेको बार्सिलोना समान खेलबाट १२ अंकका साथ शीर्ष स्थानमा छ ।