Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


अन्नपूर्णको १५औं साधारणसभा


0
Shares

शनिबार राजधानीमा भएको साधारणसभामा वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रममा छलफल गरियो ।

आर्थिक वर्ष २०७३/७४ को अन्तमा संस्थाको सेयर पुँजी१ करोड ६६ लाख रुपैयाँ पुगेको जनाइएको छ । यस्तै, संस्थाले सदस्यहरुबाट विभिन्न शीर्षकमा १३ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष विश्वबहादुर डंगोलले संस्थाको विगतका उपलब्धिबारे प्रकाश पारेका थिए ।